images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार...

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।

    images
    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

    आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend