images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको कति...

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तय गरेको तरकारी तथा फलफूलको मूल्यअनुसार गोलभेडा ठूलो भारतीयको थोक न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ । 

    images
    images

    यसैगरी भारतिय सुकेको प्याज ९२ रुपैयाँ, आलु रातोको ६२, आलु सेतोको ५६, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ । यसैगरी, कन्य च्याउ १८०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ । 

    null
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend