images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी...

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कमल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कमल नियुक्त

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं ।  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आज बसेको सञ्चालक समितिको ४५ औं बैठकको निर्णयबाट प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षका लागि कमल गौतम ज्यूलाई नियुक्त गरिएको छ। 

    images
    images

    विगत तीन दशकभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन्।  

    उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्यांकन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कमा विश्वास गर्छन्। उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिसँगै कम्पनी थप उचाइमा पुग्ने कुरामा गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend