images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैंक र र्‍याडिसन होटलबीच...

एनआईसी एशिया बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

एनआईसी एशिया बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  •  काठमाडौं ।  एनआईसी एशिया बैंक र र्‍याडिसन होटल काठमाडौंबीच बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको छ ।​​

    images
    images

    सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम् १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

    सोसम्बन्धी सम्झौतापत्रमा बैंकका चिफ डिजिटल पेमेन्ट इकोसिष्टम विमल लम्साल र होटलका फूड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

    images
    images

    आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम् रु. १००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेस्टुरेन्ट, स्पा तथा फूड एन्ड बेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । 

    बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरूले सुलभ मूल्यमा पाँच तारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्ने बैंकको विश्वास छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend