images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड...

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा छुट

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं ।  सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालि (काठमाडौं, कमलपोखरी)बीच छुट सम्झौता भएको छ ।

    images
    images

    सम्झौताअनुसार बैंकका ग्राहकले सिटि सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गाहक सेवा केन्द्र, 'सिद्धार्थ केयर' वा ०१-५९७००२० र customercare@sbl.com.np मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend