images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड...

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा १५% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा १५% सम्मको छुट

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा. लि (काठमाडौं कमलपोखरी) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्नेछन् ।

    images
    images

    फोनः ०१-५९७००२०

    ईमेलः customercare@sbl.com.np

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend