images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आशा लघुवित्तको शेयर बिक्रीमा,शेयरधनीहरुले मात्रै खरिद...

आशा लघुवित्तको शेयर बिक्रीमा,शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने

आशा लघुवित्तको शेयर बिक्रीमा,शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    संस्थाको संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरका हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो समयावधिभित्र संस्थापक शेयरधनीहरुले काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

    images
    images

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend