images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर निष्कासनमा,...

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर निष्कासनमा, ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर निष्कासनमा, ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँच जना शेयरधनीहरुको नाममा रहेको ९८ हजार ४९० कित्ता संस्थापक शेयर मंसिर १९ गतेदेखि निष्कासनमा ल्याएको छ ।

    images
    images

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने गरी यी शेयर निष्कासनमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

    तोकिएको समयभित्र विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend