images

२०८३ आश्विन २२ गते

images
images
images

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना भएका छन् ।

    images
    images

    पोस्टेट सम्बन्धी उपचारका लागि पौडेल बुधबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना भएका हुन् ।

    अस्पतालका नि. कार्यकारी निर्देशक प्राडा. घनश्याम गुरुङले एक विज्ञप्ति मार्फत सो कुराको जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend