images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तले पायो एफपीओ जारी...

महुली लघुवित्तले पायो एफपीओ जारी गर्न स्वीकृति

महुली लघुवित्तले पायो एफपीओ जारी गर्न स्वीकृति

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने अनुमति पाएको छ। 

    images
    images

    नेपाल धितोपत्र बोर्डले सोमबार (मंसिर १७ गते) संस्थालाई पत्र पठाउँदै एफपीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

    धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ।

    images
    images

    महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend