images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • डाफोडिल कप –२०८१ बास्केट बल तथा...

डाफोडिल कप –२०८१ बास्केट बल तथा फुटसल प्रतियोगिता

डाफोडिल कप –२०८१ बास्केट बल तथा फुटसल प्रतियोगिता

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौंः मंसिर १६, स्पोर्ट कम्प्लेक्स, सुन्दरीजलमा जारी डाफोडिल कप–२०८१ बास्केटबल तथा फुटसल प्रतियोगिता छात्रहरुको बास्केट बल प्रतियोगितामा बौद्ध इन्टरनेशनल स्कूलले ज्ञानमाला स्कूललाई ५३ विरुद्ध २४ विशाल अन्तरबाट पराजित गरे ।

    images
    images


    यस्तै आज भएको अर्को ग्रुपको छात्राहरुको प्रतियोगितामा इन्नोभेटिभ स्कूलले कडा प्रतिस्पर्धा गरि कैलाश बोधी स्कूललाई २३ विरुद्ध २१ अंकको ले जित हासिल गरे ।


    यस्तै आज भएको छात्राहरुको प्रतिस्पर्धामा बौद्ध चिल्ड्रेन हेभेन स्कूलले सुरुमा अग्रता हासिल गरेपनि पछि १५ विरुद्ध २३ अंकले बौद्ध इन्टरनेशनल संग पराजित हुन पुगे ।

    images
    images


    प्रतियोगिताका् लिग चरणका खेलहरु भोलि पनि जारी रहनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend