images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • कुमारी बैंक र भिजन कार्ट प्रालिबीच...

कुमारी बैंक र भिजन कार्ट प्रालिबीच सम्झौता

कुमारी बैंक र भिजन कार्ट प्रालिबीच सम्झौता

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं– कुमारी बैंक लिमिटेड र बुढानीलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रालिबीच बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट दिने सम्झौता भएको छ ।

    images
    images

    यस सम्झौता अनुसार भिजन कार्टबाट बैंकका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० रुपैयाँ सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ ।

    साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend