images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नामी ईभी कारको को मूल्य १...

नामी ईभी कारको को मूल्य १ लाख रुपैयाँसम्म बढ्यो, कुन भेरियन्टको कति मुल्य ?

नामी ईभी कारको को मूल्य १ लाख रुपैयाँसम्म बढ्यो, कुन भेरियन्टको कति मुल्य ?

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । नेपाली बजारमा नामी ब्राण्डका कारहरुको मूल्य १ लाख रुपैयाँ सम्मले बढेको छ ।नामी ई ३ को मूल्य १ लाख रुपैयाँले बढेको छ । ग्राहकले ३५ लाख ९९ हजार रुपैयाँ पर्छ ।

    images
    images

    नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

    नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमए डब्लु वृद्धिले २५ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म मूल्य बढाएको हो ।

    images
    images

    कम्पनीले नामी ई १ को मूल्य २५ हजार रुपैयाँ बढेको छ । अब यो कारको मूल्य ३० लाख २५ हजार रुपैयाँ पर्छ । नामी ई २ को मूलय ५० हजार रुपैयाँले बढेको छ । अब यो कारको मूल्य ३२ लाख ४९ हजार रुपैयाँ पर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend