images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सपोर्ट लघुवित्त सहित दुई कम्पनीको लाभांश...

सपोर्ट लघुवित्त सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सपोर्ट लघुवित्त सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौँ । आज मंसिर १३ गते बिहीबारका दिन नेप्सेमा सूचीकृत २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

    images
    images

    लाभांश वितरणको लागि यी दुवै कम्पनीले मंसिर १४ गते शुक्रवार बुक क्लोज गर्दै छन् । तसर्थ, आजसम्म कायम शेयर धनीले यी २ कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।

    सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ ।

    images
    images

    त्यस्तै, फरवार्ड लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्दै छ । कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend