images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    बैंकको संस्थापक समूहको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक सेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

    संस्थापक सेयर धनीहरूले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन बैंकको काठमाडौँ लाजिम्पाट स्थित शेयर शाखामा दिन सकिनेछ।

    images
    images

    तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend