images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो...

जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो ‘जाडोको पल न्यानो हरपल’ योजना

जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो ‘जाडोको पल न्यानो हरपल’ योजना

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं– सिजी ब्राण्डले ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ नयाँ विन्टर प्रोडक्ट्स सार्वजनिक गरेको छ ।कम्पनीले चिसोमा न्यानो गराउन हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याक्युम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ ।

    साथै, मोटरमा १० वर्षको वारेन्टी भएको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्‍याउने भएको छ । कम्पनीले आफ्ना विन्टर प्रोडक्ट्स जस्तै : वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।

    images
    images

    यी सामग्रीहरू सिजी स्टोरमा गएर अथवा घरै बसेर सिजीको वोइबसाइटबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend