images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने

नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।

    images
    images

    अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

    राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै यस्तो निर्णय गरेको एयरलाइन्सको भनाइ छ ।  अब नेपाल एयरलाइन्सले इकोनोमी क्लासको लागि सस्तो भाडादरका टिकट मात्र विक्री गर्नेछ ।

    images
    images

    नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर टिकट बेचेको पाइएमा कारबाही गरिने एयरलाइन्सले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend