images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • जीवन विकास लघुवित्तको बोनस सेयर ...

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  •  काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १४.७३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

    गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४५ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend