images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल पर्यटन बोर्डको बजेट पारित

नेपाल पर्यटन बोर्डको बजेट पारित

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं, ६ मंसिर । नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८१.८२ को लागि करिब १ अर्ब ८२ करोड रुपैयाँको बजेट पारित गरेको । बुधबार बोर्डको बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि बजेट स्वीकृत गरेको हो ।

    images
    images

    बोर्डको बजेट २५ असार भित्रै तय भएर साउन देखि कार्यान्वयनमा जानुपर्ने भएपनि बोर्डमा प्रमुख कार्यकारी नियुक्तिको प्रक्रियाका कारण ढिलो गरी बजेट आएको हो ।

    पर्यटन बजार व्यवस्थापन गर्न हुने यस्तो प्रवर्द्धन तथा प्रचार प्रचारमा ७० प्रतिशत र बाँकी ३० प्रतिशतको खर्च कर्मचारी प्रशासन सहितमा हुने भएको छ ।बोर्डको प्रमुख उद्देश्य पनि नेपालको पर्यटनका अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन नै हो । बोर्डले आफ्नो उद्देश्य पूरा गर्न पनि प्रर्वद्धनलाई नै जोड दिएको उल्लेख छ ।

    images
    images

    विगतका वर्षहरुमा बोर्डको बजेट प्रवर्द्धन भन्दा पनि पूवार्धारमा बढी जान थालेकोले एकातर्फ बोर्डको बजेट खर्च हुने नसक्ने र अर्कोतर्फ मूल उद्देश्य बाहिर गएका कारण पनि पर्यटन प्रवर्द्धनमा पर्याप्त बजेट खर्च गर्न पाएको थिएन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend