images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रभु हेलिकप्टरको हकप्रद शेयर बिक्रीमा, प्रति...

प्रभु हेलिकप्टरको हकप्रद शेयर बिक्रीमा, प्रति कित्ता कति ?

प्रभु हेलिकप्टरको हकप्रद शेयर बिक्रीमा, प्रति कित्ता कति ?

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं- प्रभु हेलिकप्टरको हकप्रद शेयर प्रिमियम मूल्यमा बिक्रीमा राखिएको छ। 

    images
    images

    कम्पनीले २० लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरेर १५० रुपैयाँमा बिक्रीमा राखिएको हो।

    बिक्रीमा राखिएको शेयरमा संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीले यही मंसिर १२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

    images
    images

    हकप्रद शेयर खरिदका लागि निवेदन दिन संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिनुपर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend