images

२०८३ आश्विन १६ गते

images
images
images

सूर्योदय वोमीले ७ प्रतिशत लाभांश दिने

सूर्योदय वोमीले ७ प्रतिशत लाभांश दिने

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    संस्थाले ६ प्रतिशत ( ६ करोड२६ लाख १९ हजा ७९ रुपैयाँ) र १ प्रतिशत नगद लभांश (१  करोड ४ लाख ३६ जार ६ सय ६३ रुपैयाँ) दिन लागेको हो ।  

    मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले  आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब  ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । लघुवित्तले ६ करोड ३० लाख ५६  हजार रुपैयाँ कुल लाभांश दिन लागेको हो ।

    images
    images

    लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको वार्षिक साधारण सभामा पेश हुनेछ । साधारण सभाले निर्णय गरेपछि सेयर धनीहरुले लाभांश पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend