images

२०८३ मंसिर १२ गते

images
images
images
  • स्वास्थ्य
  • मण्डनदेउपुरमा २ हजार ५०० बालबालिकाको मुटु...

मण्डनदेउपुरमा २ हजार ५०० बालबालिकाको मुटु परीक्षण, २५ जनामा समस्या पहिचान

मण्डनदेउपुरमा २ हजार ५०० बालबालिकाको मुटु परीक्षण, २५ जनामा समस्या पहिचान

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ ।नगरपालिकाको सहकार्य तथा विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा मङ्गलबार सम्पन्न शिविरमा समस्या पहिचान भएका बालबालिकाको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिन् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

    images
    images

    शिविर अन्नपूर्ण न्युरो अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ तथा चीनको फुवाइ–कुनमिङ कार्डियोभास्कुलर अस्पतालको सहयोगमा सञ्चालन भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend