images

२०८३ आश्विन १९ गते

images
images
images

तीन महिनामा एक अर्ब ५४ करोडको आइटी सेवा निर्यात

तीन महिनामा एक अर्ब ५४ करोडको आइटी सेवा निर्यात

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं ।  राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज) सम्म को तथ्यांक अनुसार यो अवधिमा एक अर्ब ५४ करोड रूपैयाँ बराबरको सूचना प्रवृधिमा आधारित (आइटी) सेवा निर्यात भएको छ।त्यस्तै, ५१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।

    images
    images

    राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यस्तो तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन।

    प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले आठ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend