images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश...

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ ।

    images
    images

    छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रालि’ काठमाडौं बीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार एनआईएमबीका ग्राहकले ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

    images
    images

    एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।

    छुट लिनका लागि एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend