images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • २५.५० प्रतिशत लाभांश प्रस्ताव पारित...

२५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

२५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यही मंसिर २५ गते लाभांश पारित गर्ने भएको छ ।

    images
    images

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने भएको हो ।

    बैंकले ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद (करसहित) गरी कूल २५.५० प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

    images
    images

    उक्त लाभांश प्रस्तावसहित बैंकले काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकको ३८ औँ वार्षिक साधारण सभा हुने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

    बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ । मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन् ।

    त्यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, वार्षिक प्रतिवेदनलगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend