images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सयपत्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन...

सयपत्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

सयपत्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले  शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । 

    images
    images

    साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि जनाएको छ ।  आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ । 

    हकप्रद शेयर निष्कासनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
    हाल कम्पनीको चुक्ता पूँजी रू. ३० करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू६० करोड पुग्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend