images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • प्रभु क्यापिटलको साधारण सभाबाट लाभांश अनुमोदन,...

प्रभु क्यापिटलको साधारण सभाबाट लाभांश अनुमोदन, ४ सञ्चालक निर्विरोध निर्वाचित

प्रभु क्यापिटलको साधारण सभाबाट लाभांश अनुमोदन, ४ सञ्चालक निर्विरोध निर्वाचित

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।

    images
    images

    गत वर्षको मुनाफाबाट ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पासिरत गरी त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गरेको छ ।

    सभाले ४ संचालक निर्बिरोध निर्वाचित गरेको छ । जसमा बिकास शर्मा गुरागाईँ, आशिष गौचन , दुर्गा भट्टराई रिजाल र राम बहादुर पाण्डे संचालकमा निर्वाचित भएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend