images

२०८३ आश्विन २८ गते

images
images
images

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • वीरगन्ज पर्सा, २८ असोज । प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ ।  वीरगन्ज महानगरपालिका–३ स्थित जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष चार महिना कैद तोकिएका फरार प्रतिवादी ३९ वर्षीय महमद साविरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    images
    images

    वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा दाखिला गराएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend