images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • चिनियाँ विद्युतीय ब्राण्ड नेटा संकटमा, उत्पादन...

चिनियाँ विद्युतीय ब्राण्ड नेटा संकटमा, उत्पादन रोकेर कर्मचारीको तलब कटौती गर्यो

चिनियाँ विद्युतीय ब्राण्ड नेटा संकटमा, उत्पादन रोकेर कर्मचारीको तलब कटौती गर्यो

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • एजेन्सी । होजोन अटोको नेटा ब्रान्डको चीन स्थिति झेजियाङ कारखानाबाट उत्पादन बन्द गरेको विदेशी सञ्चारमाध्यमहरुमा समाचार आएका छन् । उत्पादन रोकेपछि त्यहा कार्यरत कर्मचारीको तलब सुविधामा व्यापक कटौति गरिएको छ । ब्रान्डका सीईओ झाङ योङले नेता ब्राण्डका उत्पादनको भिडियो टिकटक र आफ्नो ब्लग अपडेट गर्न बन्द गरेका छन्  । 

    images
    images

    यद्यपि, अप मार्केटमा जान नेटाका लागि एकदमै गाह्रो देखिएको छ । चीनमा यसको बिक्री मात्रा लगातार घट्दै गयो । जनवरी देखि सेप्टेम्बर २०२४ सम्म, नेटाले ५३,८५३ इकाइहरू घरेलू बजार डेलिभर गर्यो । जुन यसको वार्षिक बिक्री लक्ष्यको ३० प्रतिशत भन्दा कम हो । 

    नेटाको मुख्य कम्पनी होजोन अटोको खुद घाटा २०२१ देखि २०२३ सम्म चीनमा वर्षेनी बढ्दै गएको छ । जसमा ४.८४ बिलियन (युआन ९६७६ मिलियन अमेरिकी डलर), ६.६७ बिलियन युआन (९९३० मिलियन अमेरिकी डलर), र ६.८७ बिलियन युआन (९९६० मिलियन अमेरिकी डलर) नोक्सान भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend