images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • रियादस्थित अरामको तेल रिफाइनरीमा आक्रमण गरेको...

रियादस्थित अरामको तेल रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

रियादस्थित अरामको तेल रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • यमनका हुथी विद्रोहीहरुले साउदी राजधानी रियादमा रहेको अरामको तेल रिफाइनरीमा आक्रमण गरेको दाबी गरेका छन्। समाचार एजेन्सीहरुले आक्रमणमा हुथीहरुले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको उल्लेख गरेका छन्। हुथीहरुले साउदी अरेबियाको साना र यमनका अन्य क्षेत्रहरुमा भएको आक्रमणको बदलामा यो आक्रमण भएको बताएका छन्।

    images
    images

    यसअघि एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार शनिबार बिहान रियादमा रहेको अरामको तेल सुविधा नजिकै धुँवा र आगो देखिएको थियो। साउदी अरेबियाका अधिकारीहरुले अझैसम्म अरामकोको तेल सुविधामा आक्रमणको पुष्टि गरेका छैनन्। अरामकोले पनि कुनै प्रतिक्रिया दिएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend