images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद...

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको आज कात्तिक २९ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

    images
    images

    उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी हुनेछ  कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद बिक्री गर्न लागेको हो । 

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी १ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुग्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend