images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोडको ४.२८५७ प्रतिशत बोनस सेयर...

युनाइटेड अजोडको ४.२८५७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

युनाइटेड अजोडको ४.२८५७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

    images
    images

    कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ मूल्यका ९ लाख ९० हजार कित्ता बोनस सेयर जारी गरिएको थियो। नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend