images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • राप्ती हाइड्रोको ३० लाख ८१ हजार...

राप्ती हाइड्रोको ३० लाख ८१ हजार कित्ता हकप्रद सेयरलाई पूर्वस्वीकृति

राप्ती हाइड्रोको ३० लाख ८१ हजार कित्ता हकप्रद सेयरलाई पूर्वस्वीकृति

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५१५ अनुपात अर्थात २५.१५ प्रतिशत हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । 

    images
    images

    कम्पनीको हाल चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ रहेको छ । यो चुक्तापुँजीबमोजिम आयोगले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर जारी गर्न कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको छ । अब कम्पनीले हकप्रद सेयर जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend