images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थाले सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको लागि ३५ दिने सूचना जारी गरेको छ ।कम्पनीले सेयरधनी किशोरी थापाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    उक्त सेयर खरीदको पहिलो हक विद्यमान संस्थापक सेयरधनीहरुलाई दिइएको थियो । तोकिएको समयभित्र सेयरधनीबाट सेयर खरीद आवेदन नपरेपछि सर्वसाधराण सेयरधनीहरुको लागि बिक्री गर्न लागिएको हो । सेयर खरीद गर्न ईच्छुकले आवश्यक कागजातसहित कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend