images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेपाल इन्भेष्टेमन्ट मेगा बैंक लिमिटेडलले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रा. लि. का सेयरधनी किरण मान शेरचनको नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयर बैंकका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend