images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको...

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिंदै

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिंदै

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको ४७ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि कात्तिक १० गते समाप्त हुने भएको हो ।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त ४७ हजार कित्ता सेयरको लक–इन अवधि सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनापछि समाप्त हुने व्यवस्था छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend