images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको ६० हजार कित्ता ...

सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिकाको नाममा रहेको ६० हजार कित्ता सेयर बिक्रीमा रोखको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको सेयर खरिद बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था अनुसार उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहाने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।उक्त सयम मित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर आम लगानीकर्ताका लागि बिक्री प्रकृया अघि बढाइने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend