images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • अविरल वर्षापछि पृथ्वी राजमार्गका सात स्थानमा...

अविरल वर्षापछि पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध

अविरल वर्षापछि पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

    images
    images

    प्रहरीका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको जनाइएकाे छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend