images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सानिमा मिडिल तमोर हाइड्रोको लाभांश घोषणा,...

सानिमा मिडिल तमोर हाइड्रोको लाभांश घोषणा, कति पाउँछन् बोनस ?

सानिमा मिडिल तमोर हाइड्रोको लाभांश घोषणा, कति पाउँछन् बोनस ?

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ ।  सामानि मिडिल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११ औँ वार्षिक साधारणसभा समेत बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यो हिसाबले असोज १९ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend