images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने...

तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । आरबिबि म्युचुअल फण्ड १ र २ तथा  ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

    images
    images

    आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । आरबिबि म्युचुअल फण्ड १ ले करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ ले करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend