images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सेयर बजार परिसूचक ७ अंकले बढ्दा...

सेयर बजार परिसूचक ७ अंकले बढ्दा ७ अर्बको कारोबार

सेयर बजार परिसूचक ७ अंकले बढ्दा ७ अर्बको कारोबार

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज ७.०६ अंकले बढेको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ७ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७० हजार ६९१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend