काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन ।
डा. पौडेल वरिष्ठ बाल रोग विशेषज्ञ हुन । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए । यसअघि निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. अनुज भट्टचन थिए ।




.gif)



