images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • संघीय निजामती सेवा विधेयक संसद्मा, कर्मचारी...

संघीय निजामती सेवा विधेयक संसद्मा, कर्मचारी प्रशासनमा व्यापक सुधार प्रस्ताव (पूर्णपाठ)

संघीय निजामती सेवा विधेयक संसद्मा, कर्मचारी प्रशासनमा व्यापक सुधार प्रस्ताव (पूर्णपाठ)

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ ।सरकारले निजामती प्रशासनमा व्यापक पुनःसंरचनासहित कर्मचारीको अवकाश र आर्थिक सेवा–सुविधामा महत्त्वपूर्ण हेरफेर प्रस्ताव गर्दै ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गराएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयक दर्ताका लागि प्रतिनिधिसभामा पेस गरेकी हुन्।

    images
    images

    संसद्‌मा सत्तापक्षको स्पष्ट बहुमत रहेकाले यो विधेयक खासै संशोधनबिना नै पारित हुने सम्भावना देखिएको छ।  विधेयकमा उच्चपदस्थ कर्मचारीका लागि अवकाशपछिको दुईवर्षे ‘कुलिङ पिरियड’, महिला कर्मचारीका लागि महिनावारी बिदा तथा आरक्षणमा नयाँ मापदण्डसहितका व्यापक सुधारहरू समेटिएका छन् ।

     पूर्णपाठ-

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend