images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नबिल ब्यालेन्स्ड फण्ड २ र ३...

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।  नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भोली अर्थात असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछ ।

    images
    images

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् । नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीले २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend