images

२०८३ आश्विन १५ गते

images
images
images

हिमालयन ८०–२० को सेयर मूल्य समायोजन

हिमालयन ८०–२० को सेयर मूल्य समायोजन

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को सेयर मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    images
    images

    नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ । नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा फण्डको सेयरमूल्य समायोजन गरेको हो । गत शुक्रबार फण्डको इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा फण्डको इकाई खरिद बिक्री हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend