images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आरबिबि म्युचुअल फण्डका दुई योजनाले घोषणा...

आरबिबि म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे नगद प्रतिफल

आरबिबि म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे नगद प्रतिफल

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ ।आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा इकाइको प्रतिफल घोषणा गरेको छ । आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् । 

    images
    images

    असोज १ गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend