images

२०८३ आश्विन २० गते

images
images
images

हरिबहादुरको जुत्ता चलचित्रमा अभिनेत्री प्रियंका कार्की

हरिबहादुरको जुत्ता चलचित्रमा अभिनेत्री प्रियंका कार्की

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का पछि अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको छ ।

    images
    images

    स्वस्तिमा र प्रियंकाले यसअघि छक्का पञ्जा २, ‘नाइ नभन्नु ल ५’ लगायत चलचित्रमा काम गर्नुभएको थियो । यो चलचित्र अभिनेता दिव्य देव र हाँस्य कलाकार दिनेश काफ्ले पनि अनुबन्धित भइसक्नु भएको छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यो चलचित्रमा यसअघि हरिवंश आचार्य र प्रकाश सपुत देखिने पक्का भइसकेको छ । सरोज ओलीको निर्माणमा बन्ने यो चलचित्रको छायांकन भने माघको तेस्रो साताबाट सुरु हुने बताइएको छ । चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेख्नु भएको हो भने कन्सेप्ट पनि हरिवंश स्वयंको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend