images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • होण्डाको चाडपर्व योजनामा कपिलवस्तुका अहमदले जिते...

होण्डाको चाडपर्व योजनामा कपिलवस्तुका अहमदले जिते १० लाख नगद

होण्डाको चाडपर्व योजनामा कपिलवस्तुका अहमदले जिते १० लाख नगद

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । होण्डा नेपालको चाडपर्व योजना 'हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार' अन्तर्गत सिद्धि कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् ।

    images
    images

    मुसलमानले भैरहवाको सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लिबाट 'सीबी साइन डीडीएस' बाइक किनेका थिए । विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको थियो । 'हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार' अभियान अब आधिकारिक रूपमा सम्पन्न भएको छ। हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौं। यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनायो, र यसका लागि हामी अत्यन्तै आभारी छौं' होण्डाको विज्ञप्तिमा छ ।

    होण्डाले चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्ने ग्राहकलाई धन्यवाद दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend