images

२०८३ आश्विन २० गते

images
images
images

हरिबहादुरको जुत्ता मा स्वस्तिमा खड्का अनुबन्धित

हरिबहादुरको जुत्ता मा स्वस्तिमा खड्का अनुबन्धित

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • काठमाडौँ, २४ कात्तिकः दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र हरिबहादुरको जुत्ताुमा अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्।  

    images
    images

    पछिल्लो समयकी सफल अभिनेत्री खड्काले यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतसँग अभिनय गर्नेछिन्।  

    प्रकाश र स्वस्तिमाको यो दोस्रो चलचित्र हो।  प्रकाशको नै निर्देशनमा तयार हुँदै रहेको चलचित्र वसन्तुमा दुवैले सहकार्य गरेका छन्।

    images
    images

    हरि बहादुरको जुत्तालाई सरोज ओलीले निर्माण गर्दै छन्।  हरिवंशको नै कथा रहेको चलचित्र चाडै सुटिङमा जाने तयारीमा रहेको छ। स्वस्तिमाको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप रोचक र बलियो बन्दै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend