images

२०८३ कार्तिक ४ गते

images
images
images

एटिएम कार्डमा अनधिकृत पहुँच हुन नदिउँ, प्रविधिको सहि उपयोग गरौँ

एटिएम कार्डमा अनधिकृत पहुँच हुन नदिउँ, प्रविधिको सहि उपयोग गरौँ

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • काठमाडौं, २४ कात्तिक । कार्ड कुनै मेसिनमा स्वाइप गर्न वा राख्नुपर्ने र पीन पनि हाल्नु नपर्ने टयाप मात्र गरे पुग्ने कन्टयाकलेस पेमेन्ट भनेको के हो ?

    images
    images

    आजभोली बैंक तथा वित्तीय संस्थाले जारी प्रायजसो कार्डमा सानो चिह्न ))))) देख्न सकिन्छ । यी कार्डले नियर फिल्ड कम्युनीकेसन प्रणालीबाट कार्य गर्दछन् । यस्ता कार्डबाट पीन नहाली यस्तो चिह्न )))))) भएको पीओएस मेसिनमा छोएर (टयाप मात्र गरेर) विनाझन्झट सहज तरिकाले गर्न सकिने भुत्तानी नै कन्टयाकलेस पेमेन्ट हो ।

    यसलाई टयाप टु पे वा टयाप एण्ड पे पनि भन्ने गरिन्छ । हाल प्रतिकारोबार अधिकतम  ५ हजारसम्म यसरी भुत्तानी गर्न सकिने व्यवस्था छ । यस्तो सीमा किन राखिएको हो ?

    images
    images

    एनएफसी प्रविधिको प्रयोगले यस्तो भुत्तानी अत्यन्तै सहज भएको छ तर पीनविना नै कारोबार हुने भएकाले कार्डबाट हुनसक्ने अनधिकृत कारोबारको जोखिम न्युनीकरणको लागि यस्तो सीमा तोकिएको हो । यस्तो कार्डको दुरुपयोग रोक्न आफनो कार्ड आफै सँग सुरक्षित राख्नुपर्दछ ।

    श्रोतः नेपाल राष्ट्र बैंक

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend